Logo
Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मङ्गलवार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी शाहले मन्त्रीपरिषद् बैठक बोलाएका हुन् । 

The current image has no alternative text. The file name is: balen-5.jpg

गएको आइतबार प्रतिनिधिसभामा सांसदले सोधका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको छ भनेर दिएको अभिव्यक्तिको यतिबेला चौतर्फी विरोध हुँदै आएको छ । बैठक सो विषयमा छलफल हुने ठानिएको छ ।  

प्रतिक्रिया दिनुहोस्