काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्ने भएको छ । अनुशासन समितिको बैठक आज दिउँसो १ः०० बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि अनुरोध गरिएको छ ।














