Logo
Logo

इरानको पछिल्लो आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य


315
Shares

काठमाडौं । इरानले इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमण र त्यसपछि इजरायली वायुसेनाले गरेको बदलापछि सोमबार बिहान एसियाली बजारमा तेलको मूल्य बढेको छ ।

The current image has no alternative text. The file name is: oil.jpg

अप्रिलमा इरान, इजरायल र संयुक्त राज्य अमेरिकाबीच भएको कमजोर युद्धविराम सम्झौतापछि इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको हो । 

विश्वव्यापी बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य २.६ प्रतिशतले बढेर प्रति ब्यारेल ९५.५० डलर पुगेको छ भने अमेरिकी कच्चा तेल २.५ प्रतिशतले बढेर प्रति ब्यारेल ९२.७५ डलर पुगेको छ । गत हप्ता तेलको मूल्य प्रति ब्यारेल लगभग ९५ डलर रह्यो ।

प्रतिक्रिया दिनुहोस्