Logo
Logo

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री बालेन सहभागी


756
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी भएका छन् । उनी केहीबेरअघि जावलाखेलस्थित रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी हुन पुगेका हुन् ।

The current image has no alternative text. The file name is: balen-3.jpg

भोटो देखाउने कार्यक्रम जावलाखेल चोकमा चलिरहेको छ । रातो मच्छेन्द्रनाथको जात्रामा राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन छ । सोही अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल पनि पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्