Logo
Logo

कोशीबाट रास्वपा महाधिवेशनमा ३९३ प्रतिनिधि सहभागी हुने (सूची)


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनका लागि कोशी प्रदेशबाट ३९३ महाधिवेन प्रतिनिधि सहभागी हुने भएका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको सूचीमा कोशीबाट ३९३ प्रतिनिधि समेटिएका हुन् ।
रास्वपाको महाधिवेशन आइतबार सुरु भएर मंगलबार सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्