Logo
Logo

कर्णालीबाट को-को बने रास्वपा महाधिवेशन प्रतिनिधि (सूची)


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा कर्णाली प्रदेशबाट ३४३ महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको सूचीमा कर्णालीबाट ३४३ प्रतिनिधि समेटिएका हुन् ।
रास्वपाको महाधिवेशन आज (आइतबार) सुरु भएर मंगलबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्