Logo
Logo

रास्वपा महाधिवेशन उद्घाटन गर्न परिवारसहित पुगे प्रधानमन्त्री बालेन


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवन पुगेका छन् ।  

The current image has no alternative text. The file name is: BALEN-4.jpg

उनी केही बेरअघि मात्र भरतपुर विमानस्थलमा ओर्लिएका हुन् । अहिले उनी कार्यक्रमस्थलतिर लागिसकेका छन् । बालेनले पत्नी र छोरीका साथमा चितवन गएका हुन् । 

भरतपुरमा आयोजित रास्वपाको महाधिवेशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले दिउँसो २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्