Logo
Logo

कांग्रेस-एमालेलाई पार्टी भित्रका अप्ठेरा सुल्झाउन रविको आग्रह


441
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अप्ठेरा सुल्झाउन आग्रह गरेका छन् । 

The current image has no alternative text. The file name is: rabi-lamichane-2.jpg

पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘सबै दल ठिक हुनुपर्छ । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र अप्ठेरा देखिएका छन् । त्यो अप्ठेरा त्यो दलको मात्रै होइन, त्यो दलका अप्ठेरा सुल्झिएनन् भने देशको अप्ठेरा पनि बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला ।’

आफ्नो दल मात्रै होइन अन्य दलहरूको अप्ठेरा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जाने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्