Logo
Logo

आवश्यक परे अख्तियारलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोधिन्छ : प्रधानमन्त्री शाह


630
Shares

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोध्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: balen-1-2.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी दोहन र अनियमितताका घटनामाथि कडाइका साथ प्रश्न उठाइने बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोध्ने बताएका हुन् । 

उनले भने, ‘सरकारी दोहन भएको छ भने निहुँ खोज्छौँ । अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर पनि प्रश्न सोधिन्छ ।’

प्रतिक्रिया दिनुहोस्