Logo
Logo

सुरू भयो रास्वपाको बन्दसत्र


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र सुरु भएको छ । मंगलबार अपराह्न भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा केहि बेरअघि बन्दसत्र सुरु भएको हो ।

सोमबार नै बन्दसत्र सुरु गर्ने कार्यसूची भए पनि प्रतिनिधि विवादले ढिलाइ भएको हो । रास्वपा सभापति रवि लामिछानेसहित नेताहरू हलमा प्रवेश गरेका छन् । अब बन्दसत्रमा विभिन्न ६ वटा प्रतिवेदन पेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्