Logo
Logo

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्बिरोध चयन


504
Shares

काठमाडौं । रास्वपा उपसभापतिमा डा.स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि  वाग्ले निर्विरोध चयन भएका हुन् ।

The current image has no alternative text. The file name is: wakle-.jpg

रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका थिए । रास्वपाले पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिएको छैन । केही असन्तुष्टिकाबीच बिहीबार केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्