Logo
Logo

नेप्सेका सीईओको राजीनामा स्वीकृत


63
Shares

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईँको राजीनामा स्वीकृत गरेको छ । 

The current image has no alternative text. The file name is: chapagie.jpg

सिइओ चापागाईँले आजै अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाउनुभएको थियो । सीईओ चापागाईँले बुझाउनुभएको राजीनामापत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्