Logo
Logo

विराटनगरको भाटभटेनी १० महिनापछि पुन:सञ्चालनमा


63
Shares

विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गतेको आगजनीबाट ध्वस्त भएको विराटनगरको भाटभटेनी सुपरमार्केट शनिवार वाट सञ्चालनमा आएको छ ।

The current image has no alternative text. The file name is: bhatbhateni.jpg

१० महिना लगाएर पुननिर्माणपछि शनिवार वाट औपचारिक रूपमा सञ्चालनमा आएको हो । सुपरमार्केट पुननिर्माणका लागि तीन सिफ्टमा काम भएको थियो । विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाटभटेनी पुन:सञ्चालनमा आएपछि उपभोक्ताको भिड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्