Logo
Logo

मदन पुरस्कारका लागि १० कृतिको छनौट


126
Shares

काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कारका लागि १० कृतिको छनौट गरेको छ । गुठीले यी १० मध्ये एक कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार अर्पण गरिने जनाएको छ ।

The current image has no alternative text. The file name is: madan-purskar.jpg

छनौट गरिएका १० कृतिमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी ९राजभण्डारी० को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा। नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद रहेका छन् ।

गुठीका अध्यक्ष कुन्द दिक्षितले प्राप्त २९८ पुस्तकबाट १० पुस्तकको अन्तिम सूची सार्वजनिक गरिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्