Logo
Logo

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा


756
Shares

काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । निट प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा आफूलाई जिम्मेवार ठहर गर्दै आन्दोलनकारीहरूले उनको राजीनामाको माग गर्दै नयाँदिल्लीको जन्तर९मन्तरमा लगातार ३६ दिनदेखि धर्ना र प्रदर्शन गरिरहेका थिए ।

The current image has no alternative text. The file name is: dhare.jpg

आन्दोलनकारीहरूले धर्मेन्द्र प्रधानको राजीनामाभन्दा कममा आफूहरू पछि नहट्ने अडान लिएका थिए । अन्ततः उनले शिक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् ।

यद्यपि, उनको राजीनामाबारे भारत सरकारको औपचारिक प्रतिक्रिया तथा थप विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्