काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

बिहीबार साँझ प्रधानमन्त्री शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानन्त्रीको सचिवालय स्रोतले जानकारी दियो । प्रधानमन्त्रीले साँझ कति बजे सम्बोधन गर्ने भन्ने यकिन भइसकेको छैन।
आज अपराह्न प्रधानमन्त्री शाहसँग भेटपछि गृहमन्त्री सुधन गुरूङ सुनसरी जाँदैछन्।














