Logo
Logo

सुनकोसी नदीमा खस्यो कार


567
Shares

सुनकोशी नदीमा कार खसेको छ । सोमबार बिहान फिक्कल गाउँपालिका-२ नवलपुरमा विपरीत दिशाबाट आइरहेको बसले ‍ठक्कर दिँदा कार नदीमा खसेको हो ।

The current image has no alternative text. The file name is: van.jpg

कारभित्र कति यात्रुहरू थिए भन्ने यकिन छैन । घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले जानकारी दिएका छन् ।

कार खसेकोबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्