Logo
Logo

त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो


315
Shares

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।

सोमबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो ।

आज बिहान आएको बाढीले उक्त झोलुङ्गे पुल चुँडालेर क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा पनि झति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्