Logo
Logo

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र प्यासिफिक स्क्रिन अवार्डको लागि शुभकामना


252
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाई तथा शुभकामना दिएका छन् ।

The current image has no alternative text. The file name is: balen-2.jpg

बालेनले दुवै अवार्डमा सिफारिस र मनोनयन भएको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै फिल्म हेर्न आग्रह गरेका छन् । लेख्छन्९ हलमा दोस्रो हप्तामा लाग्दै छ है ।

अविनाशविक्रम शाह निर्देशित यो फिल्म यसअघि फ्रान्सको कान्समा पुरस्कृत भैसकेको छ । सरकारले पनि यो फिल्मलाई नगद राशीसहित पुरस्कृत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्