Logo
Logo

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


378
Shares

काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

The current image has no alternative text. The file name is: parliyament.jpg

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘संयुक्त राष्ट संघीय सामुन्द्रिक कानुनसम्बन्धि महासन्धि अन्तर्गतको  राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धि सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्