काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्न लागेको हो ।
महाधिवेशनको तयारीमा जुटेको काँग्रेसले पार्टी एकताका विषयमा महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
१ आश्विन २०८३, बिहिबार ०८ : ३१ बजे