Logo
Logo

त्रिविले ल्यायो झन्डै ३१ अर्ब बजेट


441
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्ष झन्डै ३१ अर्ब बजेट ल्याएको छ । त्रिविले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट ल्याएको हो ।

The current image has no alternative text. The file name is: tu-.jpg

जुन अघिल्लो वर्षको भन्दा ९.७७ प्रतिशत बढी हो । त्रिविले गत आर्थिक वर्ष २०८२/०८३ का मा २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट ल्याएको थियो ।

आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४ का लागि त्रिविले नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेको हो । विगतमा त्रिविले साउनमै बजेट ल्याउने गरेको थियो । तर यो वर्ष सिनेटर नियुक्ति नहुँदा ढिला बजेट आएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000