Logo
Logo

कांग्रेस महाधिवेशन: पत्रकारलाई खुलामञ्च र राष्ट्रिय सभागृहमा प्रवेशमा रोक


378
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुने कार्यक्रम छ । दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म सुरु भएको छैन ।

The current image has no alternative text. The file name is: nepali-congress-5.jpg

यता मतदान सुरु हुनुअघि खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा कडा पारिएको छ । जहाँ पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई पनि अहिलेसम्म दुवै ठाउँमा प्रवेश गर्न दिइएको छैन ।

मतदान स्थलमा अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्