Logo
Logo

एमालेका मनोनीत तीन केन्द्रीय सदस्यले लिए शपथ


252
Shares

काठमाडौं । नेकपा एमालेका मनोनीत तीन जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् ।

बुधबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय च्यासलमा मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा‍.पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराएका हुन् ।

गत असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । मनोनीत भएका अन्य केन्द्रीय कमिटी सदस्यले भने यसअघि नै शपथ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्