Logo
Logo

जापानका प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ आज हुँदै


315
Shares

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाको संसदीय सुनुवाइ आज हुने भएको छ । संसदीय सुनुवाइ समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित सचिवालयमा बस्ने समितिले जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: samiti.jpg

बैठकमा थापाको राजदूत पदका लागि प्रस्तावित नियुक्तिबारे सुनुवाइ गरिने समितिले जनाएको छ । यसअघि समितिले थापा बारे विवादित उजुरी परेपछि सुनुवाई होल्ड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्