Logo
Logo

एमालेले केन्द्रीय कमिटी बैठक बोलायो


0
Shares

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले मंसिर २ र ३ गते हुने राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको हो । प्रचार विभाग प्रमुख निरज आचार्यले आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको जानकारी दिए ।

‘राष्ट्रिय भेला लगत्तै स्थानीय तहका जनप्रतिनिधिहरुको भेला र भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भन्ने भएको छ,’ आचार्यले भने । यद्यपी, केन्द्रीय कमिटी बैठकको एजेण्डा भने तय भइनसकेको आचार्यले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000