Logo
Logo

पूर्व मुख्यसचिव अर्याललाई अदालतमा उपस्थित गराइयो


0
Shares

काठमाडौं ।  पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अदालतमा उपस्थित गराइएको छ । सीआईबीले उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो ।

The current image has no alternative text. The file name is: aryal.jpg

म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइएको हो ।  प्रहरीले उनलाई भारतमा पक्राउ गरेर मङ्सिर १० मा नेपाल ल्याएको थियो । बिहीबार प्रहरीले उनको घरमा खानतलासी समेत गरेको थियो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी तरिकाले असुलेको रकम विदेश पठाएको कसुरमा अर्याल पक्राउ गरिएको हो ।  

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000