Logo
Logo

दरबारमार्ग वृत्तमा डिएसपी घिमिरे, बैदाममा शाह


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ माघ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गमा डिएसपी बिनोद घिमिरेको सरुवा भएको छ । घिमिरे इप्रका इटहरीहा हुँदा कारबाहीमा परेका थिए । वृत्तका डिएसपी दानबहादुर मल्लको सरुवा भएपछि घिमिरेलाई दरबारमार्ग वृत्तमा जिम्मेवारी दिइएको हो ।


त्यस्तै म्याग्दीमा महेन्द्र मरासिनीलाई पठाइएको छ । अर्का आकर्षक पोष्टिङ वडा प्रहरी कार्यालय बैदाममा कोमल शाहलाई पठाइएको छ । महाराजगञ्जबाट हटाइएका डिएसपी भेषराज रिजाललाई दार्चुलामा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्