Logo
Logo

लुकाएर राखेको १८ किलो सुन बरामद


- दृष्टि न्युज/संवाददाता



भीमदत्तनगर, २ फागुन । कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शंकर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले आज बिहीबार बरामद गरेको छ । बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याइएको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कँुवेर कडायत जनाएका छन् । सुन कसको हो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्