Logo
Logo

हेर्नुहोस् मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गरिरहेको भिडियो


दृष्टि संवाददाता


एजेन्सी । नासाले मंगल ग्रहमा पठाएको अन्तरिक्ष यान ‘पर्सिभिअरेन्स’ त्यहाँ अवतरण गरिरहेको भिडिओ सार्वजनिक गरिएको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीबाट प्रस्थान गरेको ७ महिनापछि गत शुक्रबार यान मंगल ग्रहको सतहमा अवतरण गरेको थियो।

त्यही दृश्यको भिडिओ नासाले आज (मंगलबार) सार्वजनिक गरेको हो।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्