Logo
Logo
सरकार-विप्लवबीच सहमति

नेपाल शान्तिपूर्ण युगमा प्रवेश : प्रधानमन्त्री ओली


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओलीले विप्लवसँगको सहमतिपछि नेपाल हिंसात्मक द्वन्द्वमा नरहेको नरहेको बताए ।

‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, ओली भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन अर्थात नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ।’

 

 

प्रतिक्रिया दिनुहोस्