Logo
Logo

सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठकमा भएको निणर्य जानकारी दिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिनेभन्दा पनि अन्य दलसँग छलफल गरेर उपयुक्त समयमा फिर्ता लिइने बताए ।

प्रतिक्रिया दिनुहोस्