Logo
Logo

काठमाडौं उपत्यकामा दिउँसै अँध्यारो


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा आज दिउँसै अँध्यारो भएको छ । मौसम बदली भइएपछि दिउँसै अँध्यारो भएको हो । अहिले काठमाडौं उपत्यकामा हल्का वर्षासँगै हावा हुरी चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्