काठमाडौं । काठमाडौं उपत्यकामा आज दिउँसै अँध्यारो भएको छ । मौसम बदली भइएपछि दिउँसै अँध्यारो भएको हो । अहिले काठमाडौं उपत्यकामा हल्का वर्षासँगै हावा हुरी चलिरहेको छ ।
१६ बैशाख २०७८, बिहिबार १५ : ०७ बजे