Logo
Logo

टिसिएलकोको “लकरमा भयंकर” अफर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । विश्वकै उत्वृmष्ट ब्राण्डद्वारा सम्मानित टिसिएल द क्रिएटिभ लाइफको यस नयाँ वर्ष २०७६ लाई लक्षित गरि मनै लोभयाउने क्यास ब्याक तथा ‘लकरमा भयंकर अफर’ ल्याएको छ ।

अमेरिका का साथ एसियामा समेत प्रख्यात बन्दै गरेको टिसिएल ब्राण्ड, नेपालमा पनि ग्राहकहरुको उच्च रोजाईमा पर्न थालेको छ । यस वर्ष टिसिएल ब्राण्डले नयाँ वर्षलाई लक्षित गर्दै ग्राहक माझ आफ्ना घरायसी सामाग्रीहरुमा २५ प्रतिशतसम्मको क्यास ब्याक प्रदान गर्ने भएको छ । यस वर्ष थप प्रिथक उपहार आयोजना पनि ल्याएको छ । जसलाई लकरमा भयंकर नामले जनाएको छ । यो योजना चैत्र १५, २०७५ देखि नेपालअधिराज्य भर सिमित अवधिका लागी प्रदान गरिने छ ।


२० इन्चदेखि ६५ इन्चसम्मको स्मार्ट र ननस्मार्ट मोडलहरुमा उपल्ब्ध टिसिएल व्राण्डले नेपालमा गुगल एन्ड्रोइड टिभी पनि भित्र्याएको छ । ग्राहकहरुको उच्च राजाई बन्न सफल भएको टिसिएल व्राण्डले आफ्ना टिभीहरुमा ३ वर्षको वारेन्टी तथा एसीको कम्पोजरमा ५ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।


नेपालको लागी टिसिएल ब्राण्डको आधिकारिक विव्रmेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्