Logo
Logo

काठमाडौं प्रशासनको सेवा भोलिदेखि नियमित


दृष्टि संवाददाता


काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबारदेखि नियमित सेवा दिने जनाएको छ ।
निषेधाज्ञाका कारण स्थगित गरेका सेवा प्रशासनले मंगलबारदेखि नियमित रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गरी दिइने जनाएको हो ।

अत्यावश्यक सेवा लिनुपर्ने कारणखुलाएर मात्रै आउन भनिएको छ । कोभिड –१९ को संक्रमण उच्च भएपछि बैशाख १३ गतेदेखि अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो ।

जिल्ला प्रशासनकाे कार्यालयकाे सूचना हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस्