Logo
Logo

लकडाउन अवज्ञा गरेपछि बंगलादेशमा सेना परिचालन


दृष्टि संवाददाता


एजेन्सी । बंगलादेशमा कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनमा सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गरिएको छ ।

कोरोना संक्रमण बृद्धिदर उच्च हुँदै गएपछी बंगलादेशमा गत दुइदिन अघि एक साताका लागि लकडाउन घोषणा गरिएको हो ।

सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गर्ने क्रममा सेनाले लकडाउन उलंघन गर्ने २ सय भन्दा बढीलाइ पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्