Logo
Logo

माधवलाई भेटेपछि देउवा भेट्न पुगे प्रचण्ड


दृष्टि संवाददाता

1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि देउवालाई भेट्न प्रचण्ड वा ३ बजे बूढानीलकण्ठ पुगेका हुन् । अहिले देउवानिवासमा अहिले दुई नेताबीच छलफल भइरहेको छ ।

त्यसअघि प्रचण्ड एमालेका वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । भेटमा उनले विपक्षी गठबन्धनको साथ नछोड्न भनेका थिए । उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षलाई धोका दिन सक्ने भन्दै सचेत हुन भनेका थिए।

प्रतिक्रिया दिनुहोस्