काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलाएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल नजाने भएको छन् । ओलीले आज ५ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका छन् ।
आइतबार एमाले कार्यदलले सहमति गरेसँगै नेपाल पक्ष पनि बैठकमा सहभागी हुने बताइएको थियो । तर आफूहरू स्थायी कमिटी बैठकमा जाने स्थायी कमिटी सदस्य एवम् कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।











