Logo
Logo

लुम्बिनीमा प्रदेशमा अध्यादेशबाट बजेट ल्याउने तयारी


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रदेशले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । गए राति प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको थियो ।

आज बिहान मुख्यमन्त्री शंकर पोखरेलको निवासमा मन्त्रिपरिषद बैठक बसेको छ । स्रोतका अनुसार अध्यादेबाट बजेट ल्याउन मन्त्रिपरिषद बैठक बसेको हो ।

बिहीबार प्रदेश सभामा मुख्यमन्त्रीसहित सत्तारूढ दलका सांसद नै प्रदेश सभा बहिष्कार गरेर हिँडेका थिए ।

विपक्षी दलका सांसदहरूले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेकोले बजेट पास नहुने बताएका थिए ।

यो पनि…

प्रतिक्रिया दिनुहोस्