Logo
Logo

मिया खलिफाले गरिन् श्रीमानसँग सम्बन्धविच्छेद


दृष्टि संवाददाता


काठमाडाैं । पूर्व पोर्नस्टार मिया खलिफाले स्विडिस श्रीमान रोवर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गरेकी छन् ।

दुईवर्षको वैवाहिक जीवनपछि सम्बन्धविच्छेद गरेका हुन् । लेबनानी मुलकी अमेरिकी नागरिक खलिफाले इन्स्टाग्राममा एउटा सन्देश लेख्दै श्रीमानसँग छुटिन लागेको जानकारी दिएकी हुन् ।

आफूहरुबीचको भिन्नताका कारण एक हुन नसकेको खलिफाले जनाएकी छिन्। मिया खलिफाले पोर्न चलचित्रमा काम गर्न छाडिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्