Logo
Logo

जनप्रतिनिधिलाई स्वघाेषणा गर्न महन्थ ठाकुरकाे अपिल



काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको पहिलो बैठकले जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्व: घाेषणा गर्न अपिल गरेकाे छ ।

बिहीबार पार्टी कार्यालय बबरमहलमा बसेकाे बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वस्घोषणा गराउने विषयमा छलफल भएको हाे। लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले बदलिँदो परिस्थितिसँगै जनतामा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताए ।

सरकारमा जाने/नजानेबारे आज छलफल भए पनि कुनै निर्णय नभएको झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्