Logo
Logo

प्रदेश १ को मन्त्रिपरिषद विस्तार



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार दुई मन्त्री नियुक्त गरेका हुन् ।

आचार्यले सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा लछुमन तिवारी नियुक्त भएका हुन् । दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएर पद्भार समेत ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्