Logo
Logo

ओलीको गृह नगरमा माधवको संगठन



झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा नेकपा (एकीकृत समाजवादी)ले संगठन निर्माण र विस्तार गर्ने कार्यलाई तिब्रता दिइएको छ ।

नेकपा एकीकृत समाजवादी आज (शनिबार) दुई संगठन निर्माण गरेकाे छ । पुस्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणि भण्डारीको अध्यक्षता र प्रदेश १ का उपाध्यक्ष तथा दमक नगरपालिकाका पुर्ब नगर प्रमुख इन्द्र बहादुर बुडाथोकिको प्रमुख आतिथ्यमा पुस्पलाल मित्रता केन्द्र र अखिल फोर्स दमक नगर स्तरीय कमिटी गठन गरिएकाे हाे ।

पुस्पलाल मित्रता केन्द्र दमक नगर कमिटी अध्यक्षमा महेश घिमिरे चयन गएका छन् । उपाध्यक्षमा बिराटजघ जबेगु (लिम्बु) र हमला प्रसाई रहेका छन् । त्यस्तै सचीवमा सुमन कार्की, सह सचीवमा अनिलदेब राई र कोसाध्यमा प्रेम रभुजेल रहेका छन् ।

अखिल फोर्स दमक नगर कमिटीका अध्यक्षमा रतन चाम्लिङ राई, उपाध्यक्षमा सावन ढकाल, सचिवमा दिपक भट्टराई रहेका छन् भने सह सचिवमा अभिसेक घिमिरे र मन्जुल भट्टराई रहेका छन् । त्यस्तै कोसाध्यमा शिब कुलुङ रहेका छन् ।

पुस्पलाल मित्रता केन्द्र दमक नगर कमिटी

१. अध्यक्ष: महेश घिमिरे
२. उपाध्यक्ष: बिराटजघ जबेगु (लिम्बु)
३. उपाध्यक्ष: हमला प्रसाई
४. सचीव: सुमन कार्की
५. सह सचीव: अनिलदेब राई
६. कोसाध्य: प्रेम भुजेल

सदस्यहरु

७. चन्द्र थापा
८. सौरभ भट्टराई
९. नरेश भण्डारी
१०. युबराज दुलाल
११. कमल नेउपाने
१२. ललित माझि
१३. किरण भट्टराई
१४. मदन गुरुङ
१५. खगेन्द्र नेपाल
१६. उमेश चौलागाईं
.१७. प्रबल भण्डारी
१८. डम्बर आङदम्बे
१९. खगेन्द्र कार्की
२०. जुलन गजमेर (उमेश)
२१. कल्पना श्रेष्ठ
२२. मन कुमार दर्नाल
२३. राजु भट्टराई
२४. देबिमाया श्रेष्ठ (धिमाल)
२५. रोशन भण्डारी

सल्लाहकार समिति

१. सम्योहक: केन्द्र प्रसाई
२. सदस्य: शान्ति राम आचार्य
३. सदस्य: हरि नेपाल
४. सदस्य: भिम दाहाल
६. टीका प्रसाई
७. जीवन सेढाई
८. मदन ढकाल
९. चैतन्य लामिछाने (निर्मल)
१०. मदन पौडेल
११. तिर्थ नेपाल
१२. तिर्थ नारायण श्रेष्ठ
१३. लालबहादुर श्रेष्ठ
१४. कमल कटुवाल
.१५. लक्ष्मी खनाल
१६. शशि पौडेल
१७. नारायण प्रसाई
१८. बिष्णु नेउपाने
१९/ चित्र ढकाल

अखिल फोर्स दमक नगर कमिटी

१. अध्यक्ष: रतन चाम्लिङ राई
२. उपाध्यक्ष : सावन ढकाल
३. सचिव: दिपक भट्टराई
४. सह सचिव: अभिसेक घिमिरे
५. सह सचिव: मन्जुल भट्टराई
६. कोसाध्य: शिब कुलुङ
७. सदस्य: आयुसमान पोख्रेल
८. रबिन अधिकारी
९. सुजन भण्डारी
१०. मदन बिश्वकर्म
११. मनिप धिमाल
१२. शुनिल निरौला
१३. एन्जिल खरेल
१४. हेमराज मगर
१५. महोमद अलि
१६. सनम राई
१८. मुकेश खत्री
१९. सजल आचार्य
२०. अशोक राई
२१. सुशान राई

प्रतिक्रिया दिनुहोस्