५३ जिल्लामा कांग्रेसले खटायाे निर्वाचन अधिकृत « Drishti News – Nepalese News Portal
Logo

५३ जिल्लामा कांग्रेसले खटायाे निर्वाचन अधिकृत


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि ५३ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ ।

भदौ १८ गतेका लागि वडा तहको अधिवेशन तोकेको कांग्रेसले ५३ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो ।

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्