Logo
Logo

वागमती सरकार टिकाउन सबै प्रयास गरिने



काठमाडौं । वागमती प्रदेशमा एमालेको संसदीय दल बैठकले वागमती प्रदेश सरकार टिकाउन सबै प्रयास गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा संसदीय दलको नेता रहेकी अष्टलक्ष्मी शाक्यले सरकार गिराउने तत्व सक्रिय रहेकााले त्यो रोक्न सबै प्रयास गर्ने बैठकले निर्णय गरेको जानकारी दिइन् ।
उनले एमालेभित्र भएको असन्तुष्टी विरुद्ध लडिरहने तर, पार्टी फुटाउने पक्षमा आफू कहिल्यै नरहेको भन्दै पार्टी र सरकार जोगाउन अनवरत रूपमा लाग्ने बताइन् ।

एमालेका प्रमुख सचेतक दीपक निरौलाले अर्को पार्टी तिर लाग्नुृ भएका सांसदसँग छलफल गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्