Logo
Logo

प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित (नतिजासहित)



काठमाडाैं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित भएको छ ।

दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरूको अन्तिम नतिजा शुक्रबार प्रकाशित गरिएको हो ।

अन्तिम नतिजामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरूलाई २०७८ भदौ २८ गते सोमबार प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सूचित गरिएको छ ।

नतिजाको विस्तृत विवरण :

प्रतिक्रिया दिनुहोस्