Logo
Logo

ताप्लेजुङका नाै जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी


44.9k
Shares

काठमाडौं । ताप्लेजुङमा नेकपा (एमाले) बाट निर्वाचित ९ जना जनप्रतिनिधिहरुले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपाली, जिसस सदस्य निमा तेन्जी शेर्पा, मेरिंदेन गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष ठाकुर सिं लिम्बु, मेरिंदेन गाउँपालिकाका बिभिन्न वडामा निर्वाचित सदस्यहरु मानबहादुर कामी, दोर्जी शेर्पा, सूर्यमान बराइली, गजेन्द्रकुमार नाहर्वो, दिलमाया नेपाल लगायतकाले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000