Logo
Logo

गृहले काठमाडौंका सिडिओलाई मन्त्रालय तान्यो



काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई मन्त्रालय तानेको छ ।

पराजुलीलाई मन्त्रालय सरुवा गरेर मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई काठमाडौं पठाएको छ ।

बालुवाटार र गृहमन्त्रालय पछिल्लो समय पराजुलीसँग रुष्ट थियो ।

प्रतिक्रिया दिनुहोस्