Logo
Logo

आमा बनिन् ऋचा शर्मा



काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । ऋचाले पहिला सन्तानका रुपमा छोराको जन्म दिएकी छन् ।

अभिनेत्री ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ । ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् ।

कार्यक्रममा उनले आफू जतिखेर पनि आमा बन्ने बताएकी थिइन् । कार्यक्रममा ऋचाले भनेकी थिइन्, ‘फाइलन एपिशोटमा मेरो सहभागी हुने छैन किनकि त्यतिखेर म आमा बनिसक्नेछु ।’

प्रतिक्रिया दिनुहोस्